Articles View Hits
1714992
Arrow
Arrow
Slider

User Rating: 0 / 5

Star InactiveStar InactiveStar InactiveStar InactiveStar Inactive
 

तस्बिर श्रोत: World Federation for Mental Health

आज "कार्यस्थलमा मानसिक स्वास्थ्य" भन्ने  मुल नाराको साथ २५ औ मानसिक स्वास्थ्य दिवस मनाईरहेको छ / बिश्व स्वास्थ्य संगठनले स्वास्थलाई शारीरिक, मानसिक, सामाजिक लगायत सबै आयाममा स्वास्थ्य हुनुपर्नेछ भनेर परिभाषित गरेको छ/ तर हाम्रो देशमा अझै पनि मानसिक स्वास्थ्यको अवस्था दयनीय छ/ केहि मानसिक स्वास्थ्य सम्बन्धिका नीति नियम भए पनि प्रभावकारी हुनसकेको छैन/ नेपालमा अब स्थानीय सरकार बन्ने  क्रममा रहेको र स्वास्थ्यलाई स्थानिक सरकारले स्वामित्व ग्रहण गर्ने लाग्दा अब यो बिषय अझ पेचिलो बन्दै गएको छ/ मानसिक स्वास्थ्य प्राप्ति कुनै अस्पताल भित्र हुदैन/ यो त तपाई, तपाईको परिवार, समाज, कार्यस्थल आदिको उपज हो/ आजैका दिनवाट कार्यस्थलमा हुने मानसिक हिँसा बिरुद्धमा आज बुलन्द गरौ/ नेपाल मेडिकल भोलिन्टियर सोसाईटी र रेडियो स्वास्थ्य कार्यक्रम डाक्टर साथी मानसिक स्वास्थ्य प्राप्त गर्ने तपाईको अधिकार र कर्तव्यमा आवाज बुलन्द गर्दछ /

थप जानकारीको लागि यहाँ हेर्नुहोस !

Contact/Email Me