Articles View Hits
1713414
Arrow
Arrow
Slider

User Rating: 0 / 5

Star InactiveStar InactiveStar InactiveStar InactiveStar Inactive
 

प्रकाशित मिति: बुधबार, जेठ १७, २०७४  समय: ९:३७:३४

परिचय ,
चुरो६, बिं८ी, सिगार, हुक्का, कक्क८ र सुर्ती सेवनलाई धुमपान भनिन्५ । धुमपान एक प्रकारको दुव्र्यसन हो । धुमपानजन्य उत्पादनहरु प्रायशः सुर्तीबा६ बनेका हुन्५न् । सुर्तीको प्रयोग मुख्यतया दुई किसिमबा६ भएको पाइन्५ । धुंवाको रुपमा जस्तैः चुरो६, तमाखु, कक्क८, हुक्का, बिं८ी र चपाउने रुपमा सुर्ती, खैनी, जर्दा, मधु, पान आदि ।

 
धुमपानको स्थिति

विश्वमा करीब ज्ञ करो८ घण् लाख धुमपानका अम्मलीहरु रहेको विश्व स्वास्थ्य संग७नको तथ्याञ्क ५ । हाल वर्षेनी द्धढ लाखको मृत्यु केवल धुमपानबा६ नै हुने गरेको पाइन्५ । यही स्थिति रहेमा सन् द्दण्द्दण् सम्ममा विश्वमा हरेक वर्ष ज्ञ करो८ मानिसहरुको मृत्यु धुमपानबा६ हुने५, जसको शिकार नेपाल पनि हुने कुरामा दुइमत नै ५ैन ।नेपालको सन्दर्भमा कुरा गर्ने हो भने ज्ञछ वर्षभन्दा माथिका द्धड.छ प्रतिशत नागरिक धुमपानका अम्मली छन् ।

धुमपान सेवनका असरहरु
© डा. सूर्य पराजुली डाक्टर साथी: नेपाल मेडिकल भोलिन्टियर सोसाईटी www.suryaparajuli.com.np

सुर्तीमा स्वास्थ्यलाई नराम्रो असर गर्ने द्ध हजार किसिमका रासायनिक पदार्थ हुन्५न् । तीमध्ये द्धछ किसिमका रसायनले क्यान्सर गराउंद५ ।निको६िन सबैभन्दा हानीकारक रसायन हो, जसले फोक्सो, श्वास प्रश्वास नली, मुख, दिमाग र आंखामा प्रत्यक्ष असर पार्५ । साथै, शरीरका अन्य भाग (जस्तैः मु६ु, पे६ आदि) मा समेत नकारात्मक असर पार्द५ ।धुमपानले सबैभन्दा ब९ी असर सास फेर्ने अञ््ग, फोक्सोलाई पार्द५ । यसले फोक्सोमा दम, खोकी, ब्रोन्काइ६िस र क्यान्सर गराउंद५ । यसले मानव मस्तिष्क र रगतलाई असर पार्द५ । अमलको दास बनेप५ि धुमपान ५ा८्न एकदमै गाह्रो हुन्५ ।

धुमपानजन्य स्वास्थ्य समस्याहरु

विश्व स्वास्थ्य संग७नका अनुसार करीब द्दछ प्रकारका रोगहरु देखिएका ५न् । तीमध्ये प्रमुख स्वास्थ्य समस्याहरुमा दम, खाकी, ब्रोन्काइ६िस । फोक्सो, पे६, फियो, पा७े३रको क्यान्सर ।ड्ड मु६ुको रोग ।मस्तिष्कमा रक्तस्राव । गर्भको बच्चा कमजो, रोगी र अञ््गभञ््ग हुने । काम गर्ने क्षमतामा कमी हुने । सुर्तीजन्य पदार्थको सेवनबा६ विश्वमा वषेर्नी छण् लाख मानिसहरुको मृत्यु हुन्५ । यसअनुसार प्रतिमिने६ करीब ज्ञण् जना मानिसको मृत्यु धुमपानबा६ भैरहेको ५ एक अध्ययन अनुसार एक खिली चुरो६ सेवन गर्ने व्यक्तिको ठ मिने६ आयु ३६्ने पनि पाइएको ५ ।

सुर्तीजन्य पदार्थ सेवन र गर्भावस्था

ड्ड गर्भवती महिलाको गर्भमा रहेको बच्चाको वृ४ि क्रममा असर पारी कम तौलको बच्चा जन्मन सक्५ ।गर्भपतन हुने र अवधि पुरा नभई बच्चा जन्मन सक्५ । गर्भमै बच्चा मर्नसक्५ वा जिउंदै जन्मेको भए पनि जन्मेको हप्ता दिनभित्रै मर्नसक्५ । गर्भको बच्चालाई चाहिने अक्सिजनको मात्रा ३६ाउ५ । गर्भको बच्चाको हृदयको गति ब९ाउं५ । नाभीको माध्यमबा६ बच्चामा रगत पुऋयाउने काम कम गराउं५ । बच्चाको श्वास प्रश्वासमा कमी आउंछ ।

अरु व्यक्तिमा असरहरु

ड्ड धुमपान नगर्ने महिलाहरु पनि धेरै समयसम्म धुमपान गर्ने व्यक्तिको नजिकमा रहेमा द्दण् देखि घण् प्रतिशत ब९ी क्यान्सर हुने सम्भावना रहन्५ । धुमपान गर्ने आमाबाबुको बच्चालाई धुमपान नगर्ने व्यक्तिको भन्दा निमोनिया दोब्बर मात्रामा ब९ी हुने गर्द५ । यसको असरले बच्चाहरुको ३ां६ी दुख्ने, खोकी लाग्ने र स्वस्थ जन्मेको बच्चा पनि रोगी भई उसको अकालमा मृत्यु हुन सक्द५ । त्यस्तै, श्रीमान् र श्रीमती एकजना धुमपान नगर्ने भए पनि अर्काले गरेको धुमपानका कार०ा रोगको शिकार भएको पाइएको ५ ।

स्तनपानमा पार्ने असरहरु

ड्ड सुर्तीजन्य पदार्थले आमाको दुधलाई नोक्सान पुऋयाउं५ र शिशुमा विषालु रसायनहरु पुग्५न । आमाको दूधको परिमा०ालाई पनि ३६ाउं५ ।
धुमपान र किशोर अवस्था किशोर किशोरीहरु ब९ी चञचल र नक्कल गर्न ब९ी रुचाउने वा नयां कुरा सिक्न उत्सुक हुने र आप्mनो लागि के राम्रो के नराम्रो आफै ५ु६्याउन नसक्ने भएकाले धुमपान, मद्यपानको कुलतमा लाग्न सक्५न् । प्रायः मानिसहरुको धुमपानको कुलत पनि यसै अवस्थाबा६ शुरु भएको पाइन्५ । केहि मुख्य कार०ाहरुमा ७ूला मानिसहरुको देखिसिकी गर्नाले, साथीहरुको दबाव पर्नाले, जि१ासा र कौतुहल हुनाले, तनाव र चिन्ता फेसन गर्नाले र जोश हुने तर होस नहुनाले ।

धुमपान, वर्तमान नेपाली समाज र युवा

हाम्रो ग्रामि०ा समाजदेखि शहरी समाजसम्म प्रायशः विभिन्न माध्यममा धुमपान अत्याधिक हुने गरेको पाइन्५ । किशोरदेखि युवा हुंदै वृ४ अवस्थाको उमेर समुह पाइन्५ । जे होस्, आकर्षक वि१ापन, लहैलहै र सरलरुपमा पाउन सकिएकै कार०ा यसको सेवन ब९ेकोमा दुईमत नै ५ैन । केहि अ३िसम्म पनि रे८ियो ६ेलिभिजन, पत्रपत्रिका, होर्८िé बोर्८हरुमा आकर्षकरुपमा राखिएका सुर्तीजन्य पदार्थका वि१ापनले समाजलाई अधोगतितर्फ लगिरहेको थियो । जे होस्, ९िलै भए पनि सम्बन्धित निकायले सार्वजनिक स्थलमा धुमपानलाई प्रतिबन्धित गरेको ५, तर यसको कार्यान्वयन पक्ष एकदमै फितलो ५ । यसको अनुगमन कसले गर्ने, जिम्मेवार निकाय को हो, अनि अर्को कुरा केवल साथीभाइ र चा८पर्वको बहानामा धुमपान, मद्यपान र लागुऔषधमा पंmसिरहेका युवालाई रोक्न तपाई हामी सबैले सहकार्य गर्ने बेला भएन र ।

Click here for reference

Contact/Email Me