Articles View Hits
1713569
Arrow
Arrow
Slider

User Rating: 1 / 5

Star ActiveStar InactiveStar InactiveStar InactiveStar Inactive
 

© Hemant Khatiwada

Image may contain: 1 person, sitting

जीवन र मृत्युु संग लड्दै देवकोटा , महाकवि देवकोटा रसिया जादा एक साहित्यकार ले उहाँ को तीन महिना को तलब रोक्का गर्दिएका थिए , क्यान्सर सङ लडदै पढाउन जोतिनु पर्यो ! उपचार को लागि कतै बाट पहल नभए पछि उहाँ आउने मान्छे लाई बीस ल्याइदिन आग्रह गर्नु हुन्थ्यो , यसरी छट्पटी दै उहाँ जानू भयो ! उपचार गर्न नपाएर सहयोग को लागी आग्रह गर्दा सरकार ले सहयोग गरेन ,नेता हरु ले बेवास्ता गरे तर देवकोटा को मृत्यु पछि नेता हरु ले आँसु झारे , रोए अनि भने आज एक महान साहित्यकार सदा का लागि जानू भयो अनि फूल त कति हो कति चढाए ! शोक धुन बजाय , देवकोटा को शब सजाए अनि भने देवकोटा महान हुनुन्थो ! यो तस्बिर २०१६ साल भदौ को हो ,उहाँ कि धर्मपत्नी , उहाँ को कान्छा छोरा साथ मा हुनुन्छ ! यो दुर्लभ तस्बिर हो ! २०१६ साल भदौ २९ गते उहाँ ले सबै लाई छोडेर जानू भयो , धेरै बिदेशी साहित्यकार हरु रोए , समबेदना पठाए , अनि भने महान साहित्यकार नेपाल मा जन्मनु भुल हो , नेपाल सरकार ले महान साहित्यकार लाई चिन्न सकेन !

Contact/Email Me