Articles View Hits
1715382
Arrow
Arrow
Slider

User Rating: 5 / 5

Star ActiveStar ActiveStar ActiveStar ActiveStar Active
 
धेरै गन्तव्यले मलाई
स्पर्श गरेपछि
वसन्त बित्दै जाँदाको
त्यो गन्तव्यमा टक्क
एउटी सुन्दरी नवयुवती
मेरो सामु
खडा भईन् र भनिन्–
‘आइ लभ यू’
त्यसपछि,
हल्ला फैलियो समाजमा
मैले आत्महत्या गरेको ।
--------------------------------------
© डा. सूर्य पराजुली "एस पी लोचन"
अपरेशन थिएटर र अरु कविता पुस्तकबाट साभार 
www.splochan.blogspot.com

Contact/Email Me