Articles View Hits
1713401
Arrow
Arrow
Slider
Welcome to Dr Surya B Parajuli Personal Website

User Rating: 0 / 5

Star InactiveStar InactiveStar InactiveStar InactiveStar Inactive
 

निद्रामा वीर्य स्खलन (स्वप्नदोष) के हो !!

डा. सूर्य पराजुली 

 

निद्रामा वीर्य स्खलन (स्वप्नदोष) ले पनि कतिपय अवस्थामा मानसिक यौन विकृति पैदा गर्छ । तर स्वप्नदोष हुँदैमा डराउनु पर्दैन । यो प्राकृतिक प्रक्रिया हो । कतिमा त स्वप्नदोष भएमा नपुंसक भइन्छ भन्ने डर पनि रहेको पाइन्छ । त्यसैले यसलाई विकृतिको रुपमा नलिएर सकारात्मक रुपमा लिने गर्नुपर्छ ।

शीघ्र स्खलनले पनि यौन जीवनमा समस्या निम्त्याउँछ । यौन सन्तुष्टि पाउनु अगावै वीर्य स्खलन हुनुलाई शीघ्र स्खलन भनिन्छ । यसका केही कारणहरुमा पीर, तनाव, यौनबारे अनविज्ञता, शारीरिक थकान, मानसिक थकान, यौन साथीप्रतिको नकारात्मक धारणा, पाको उमेर, दीर्घरोग, औषधिको प्रयोग र असुरक्षित वातावरण आदि पर्दछन् ।
 
 
 
 

Facebook

YouTube

Trending