Articles View Hits
1713395
Arrow
Arrow
Slider
Welcome to Dr Surya B Parajuli Personal Website

User Rating: 0 / 5

Star InactiveStar InactiveStar InactiveStar InactiveStar Inactive
 

© हीरा के सी

मातृ स्वास्थ्य नर्सिंग बिशेषज्ञ, नेपाल 

 

Image result for pregnancy

सुत्केरीले १० कुराहरु मनन गरौ !!

  1.  सुत्केरी महिलाले सन्तुलित भोजन सेवन गर्नुपर्छ/ जस्तै खानामा प्रशस्त मात्रामा साग सब्जी गेडागुडी फलफुल माछा मासु समावेस गरिएको हुनु पर्छ/
  2. दिनमा कम्तिमा पनि ८ गिलास पानि पिउनु पर्छ/
  3. दैनिक नुहाउने दाँत माझ्ने र कपाल कोर्न गर्नु पर्दछ/ अपरेशन गरेका महिलाले पट्टि निकाले पछी साबुन पानीले घाउ सफा गर्नु पर्दछ/
  4. सुत्केरी महिलाले गरौ भरि बोक्ने र उचालने काम गर्नु हुँदैन/
  5. नवजात शिशु लाई कम्तिमा पनि २४ घण्टासम्म नुहाई दिन हुदैन/
  6. नवजात शिशुको शरीरमा तेल लगाउने आखाँमा गाजल लगाउने, नाभीमा तेल लगाउने काम गर्नुहुदैन/
  7. नवजात शिशुलाई जन्मेको १ घण्टा भित्रमा आमाको बिगौती दुघ खुवाउनु पर्दछ र ६ महिना सम्म स्तनपान मात्र गरउनु पर्दछ/
  8. नवजात शिशुलाई हरेक २-३ घन्टाको अन्तरालमा स्तनपान गराउनुपर्दछ र बच्चाले कम्तिमा पनि दिनमा ६-८ पटक पिसाब फेरेको हुनुपर्दछ /
  9. सुत्केरी महिला बच्चा जन्मेको ३, ७ र ४५ दिनमा अस्पतालमा जाँच्न आउनुपर्दछ/
  10. अर्को बच्चा जन्माउनको लागि कम्तिमा पनि २ बर्षको जन्मान्तर राख्नुपर्दछ र जन्मान्तरको लागि परिवार नियोजनको साधन प्रयोग गर्नुपर्दछ/

 

 

Facebook

YouTube

Trending