Articles View Hits
1713553
Arrow
Arrow
Slider
Welcome to Dr Surya B Parajuli Personal Website

User Rating: 0 / 5

Star InactiveStar InactiveStar InactiveStar InactiveStar Inactive
 

 
 

विराटनगर, २२ माघ । विश्व क्यान्सर दिवसको अवसरमा हामी सक्छौ, म सक्छु भन्ने नाराको साथ नेपाल मेडिकल भोलिन्टियर सोसाईटीले आज विराटनगरमा एक दिने क्यान्सर सम्बन्धि अभिमुखीकरण तथा जनचेतनामूलक परामर्श कार्यक्रम सम्पन्न गरेको छ । नेपाल ब्रेस्ट केयर फाउन्डेसनको सहकार्यमा विराटनगरको बाल मन्दिर स्कुलमा सम्पन्न कार्यक्रममा डा. सूर्य पराजुली, डा. पार्थ गुरागाईं, शिखा बस्नेत तथा हीरा के सी लगायतले सहजीकरण गर्नु भएको थियो । विश्वमा प्रत्येक ६ मृत्यु मध्ये एकको कारण क्यान्सर रहेको छ । एनएमभीएस हेल्थ मिट अन्तर्गत प्रत्येक शनिवार ८ बजे यो कार्यक्रम हुने गरेको संस्थाका प्रबन्ध निर्देशक डा. सूर्य पराजुलीले जानकारी दिनु भयो ।

Click here for reference

 

 

Facebook

YouTube

Trending