Articles View Hits
1713465
Arrow
Arrow
Slider
Welcome to Dr Surya B Parajuli Personal Website

User Rating: 0 / 5

Star InactiveStar InactiveStar InactiveStar InactiveStar Inactive
 

सुत्केरी अवस्था र खानपान 

By Mrs. Heera K.C. Parajuli

 

सुत्केरीअवस्थामा पोषणयुक्त खाना खानु पर्दछ भनेर प्रायश: हामी सबैलाई थाह भएकै कुरा हो तर कुन खानेकुरामा के-के पोषकतत्वहरु पाइन्छ भन्ने बारेमा थोरैलाई मात्र जानकारी होला/ त्यसमा पनि हाम्रो समाजमा रहि आएको परम्परागत रोकटोकले गर्दा के खान हुने? के खान नहुने? भन्ने बारेमा हामी सधै अल्मलिरहेका हुन्छौ / अझ भन्नु पर्दा कोही बिरामी भयो भने अथवा अस्पताल भर्ना भयो भने त हामी खानामा धेरै नै बन्देज लगाउन पुग्छौ / म एक नर्सिङ् प्रोफेशनल हुँ/ मैले कामको दौरानमा मेडिकल, सर्जिकल, प्रसुती लगायत सबै वार्डको अनुभब लिने अवसर पाएको छु / मैले  काम गर्दा सबै खाले बिरामीका आफन्तहरुबाट पाएको एउटा साझा प्रश्न हो – मेरो बिरामीले के के खाना बार्नु पर्छ सिस्टर ? 

Click here for more details

 

 

Facebook

YouTube

Trending